काठमाडौँ । नेपाल आयल निगमले डिजल र हवाई इन्धनको मूल्य घटाएको छ। सोमबार सूचना जारी गर्दै निगमले डिजेलमा प्रति लिटर २ रुपैयाँ र हवाई इन्धनमा ७ रुपैयाँ पैसा घटाइएको जनाएको छ।
घटेको मूल्य मङ्गलबार देखि लागू हुनेछ । भारतबाट मूल्य घटेर आएसँगै नेपालमा पनि मूल्य घटेको निगमले जनाएको छ ।












