इटलीलाई ३-० गोल अन्तरले पराजित गर्दै ‘फाइनलसिमा’को उपाधि अर्जेन्टिनालाई

इटलीलाई ३-० गोल अन्तरले पराजित गदै अर्जेन्टिनाले फाइनलसिमा को उपाधि चुमेकाे छ । फाइनलसिमा २०२२ काे उपाधिकालागि वेम्बली मैदानमा गएराति भएको खेलमा  अर्जेन्टिनालार्इ पराजित गर्दै इटली च्याम्पियन बनेको हो। अर्जेन्टिनाका लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले समान  एक गोल गरे ।

कप्तान लिओनल मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुँन्छ । इटली युरोकप च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *