बाँके। बाँकेको नेपालगञ्जमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान नेपालगञ्ज उपमहानगरपालिका २० मनिकापुरकी १६ वर्षीय धमेन्द्र यादवको मृत्यु भएको हो। भे १ त ६२६५ नम्बरको ट्याक्टरमा माटो लोड गर्ने क्रममा ढिस्कोले पुरिएर उनको मृत्यु भएको र यस सम्बन्धमा थप अनुसन्धान प्रहरीले जनाएको छ।
नेपालगञ्जमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु












