प्रधानमन्त्रीलाई ओलीको प्रश्नः लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो कि होइन?

काठमाडौँः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको दोहोर्याएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक नेपालको हो कि होइन ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे।

‘प्रधानमन्त्रीबाट जवाफ चाहिन्छ। लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो कि होइन ? प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु,’ उनले भने, ‘सरकारको नेतृत्व गर्ने भनेको के हो ? गर्न के सक्नुहुछ ? आफ्नो भूमिलाई आफ्नो भन्न सकनुहुन्न। नेतृत्वविहीन भएन सरकार ? प्रतिपक्षीले नेतृत्व लिनुपर्ने ? जवाफ चाहिन्छ ?

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *