भारतमा एनडिए उम्मेदवार द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित

भारत । भारतमा एनडिए उम्मेदवार दलित महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनले विपक्षी उम्मेदवार यशवंत सिन्हालाई भारी मतान्तर सहित पराजित गरेकी छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *