बेदकाेट नगरपालिकाका कर्मचारी कार्यालय समयमा मस्त निन्द्रामा

IMG 20220706 131328
IMG 20220706 131328

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाका  कर्मचारी कार्यालय समयमा सुतिरहेको अवस्थामा भेटिएका छन् । आज कार्यालय परिसर भित्र नगरपालिकाकाे सभाहलमा कार्यलयका कर्मचारी निदाइरहेको सेवाग्राहीले फेला पारेका हुन् । कार्यकक्षमा कर्मचारी फेला नपरेपछि खोज्दै जाँदा सभाहलमा उनीहरू मस्त निदाइरहेको भेटिएको सेवाग्राही महेश तिमल्सिनाले जनाएका छन् । तिमल्सिना कैलालीबाट बेदकाेट नगरपालिकामा सेवा लिन जाँदा दिउसो एक बजेको समयमा कर्मचारी सुतिरहेको पाएका हुन् ।

महेश तिमल्सिना

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *