गाई छोडेको भन्दै कृषकलाई ३ हजार जरिवाना

कैलाली । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक स्थानमा गाई छोडेको भन्दै एक कृषकलाई तीन हजार जरिवाना गरेको छ । जिल्लाको मध्यभागमा अवस्थित तिलोत्तमा नगरपालिका ६ का कृष्ण थापालाई सार्वजनिक स्थलमा गाई छोडेको भन्दै नगरपालिकाले जरिवाना गरेको हो । थापाले आफूले पालेको गाई छाडेको भएकाले पालिकाले असार १३ गते उक्त रकम जरिवाना गरिएको जनाइएको छ ।
सामाजिक संजानबाट
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *