भारत र दक्षिण अफ्रिका बिचको निर्णायक तथा अन्तिम खेल आज

एजेन्सी । भारत र दक्षिण अफ्रिका बिचको टी-२० सिरिजको निर्णायक खेल आज हुदैछ । बैंग्लोरस्थित चेन्नइस्वामी स्टेडियममा राती ७ः१५ देखि सुरु हुने खेलमा दुवै टोलीले समान दुर्इ खेल जितेका छन् ।

पहिलो दुई खेलमा लगातार जित हात पारेको दक्षिण अफ्रिकाले पछिल्लो दुई खेलमा भने निकै खराब प्रदर्शन गरेकाे थियाे । दक्षिण अफ्रिकाको खराब प्रदर्शनको मौका उठाउँदै घरेलु टोली भारतले सिरजि अन्तिम खेल सम्म जोगाएर राखेको छ । आजको खेलमा निकै प्रतिस्पर्धा हुने देखिएको छ । 

हालसम्म घरेलु मैदानमा भारतले दक्षिण अफ्रिकाविरुद्धको सिरिज जित्न सकेको इतिहास छैन । आजको खेल जित्न सके भारतले इतिहास रच्ने छ । 

 

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *