घोडाघोडीमा ऐलानी तथा प्रति जग्गा खरिद बिक्री गर्न नपाइने

सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले नगरभित्र रहेको अव्यवस्थित बसोबास गरिरहेका नागरिकलाई जग्गा बिक्री वितरण नगर्न  सूचना जारी गरेको छ । शुक्रबार राष्ट्रिय भूमि आयोगको नगरपालिकामा रहेको इकाई कार्यलयबाट ऐलानी तथा प्रति जग्गाको लागत सङ्कलन गरि सकेकोले नगरपालिका अन्तर्गत रहेका ऐलानी प्रति जग्गामा  अव्यवस्थित  बसोबास गरि रहेकाले भोगचलन गर्दै आइरहेको जग्गा खरिद बिक्रीवितरण नगर्न अाग्रह गरेको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *