घोडाघोडी नगरपालिकाले जेठ २६ र २७ गते विद्यालय सञ्चालन नगर्ने

सुखड । कैलालीकाे घाेडाघाेडी नगरपालिकामा अत्यधिक गर्मि बढेपछि पठन पाठन गर्न असहज भएकाे भन्दै दुर्इ दिन विध्यालय बन्द गरिने भएकाे छ ।  नगरपालिकाले जेठ २६ र २७ गते नगरभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेकाे हाे ।

बुधबार एक सूचना जारी गर्दै अत्याधिक गर्मी बढ्दा बालबालिकाको पढाईमा प्रत्यक्ष असर परेको भन्दै नगर भित्र रहेका सम्पूर्ण विद्यालयहरूलाई दुई बिदा गर्न आग्रह गरिएको छ । 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *