नेपालले एएफसी एसियन कप छनोट २०२६ मा उज्बेकिस्तानविरुद्ध पहिलो हाफमै गोल खाएको छ।
जारी खेलमा नेपाल ३-१ ले पछि छ। नेपालले सुरुआतीदेखि नै फितलो प्रदर्शन गरेको थियो। खेलको दोस्रो मिनेट मै गोल खाएको थियो। त्यसपछि ११औं मिनेटमै दोस्रो गोल खान पुग्यो
रैबार अनलाइन