सहकारी छानबिनसम्बन्धी ११२४ पृष्ठको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रतिवेदन जम्मा १ हजार १ सय २४ पेजको छ ।

यही भदौ ३१ गते समितिका सभापति सूर्य बहादुर थापाले प्रतिनिधि सभासमक्ष प्रतिवेदन पेश गरेका थिए ।

यस्तो छ समितिले बुझाएको प्रतिवेदनको पूर्णपाठ :

[pdf-embedder url=”https://raibaronline.com/wp-content/uploads/2024/09/sahakari-chhanbin-1-min.pdf” title=”sahakari chhanbin 1-min”]