बैतडीमा एक घर भत्किँदा २ लाखभन्दा बढीको क्षति

बैतडी : बैतडी जिल्लाको सुनर्यामा वर्षाले एक घर भत्किएको छ ।

सुर्नया गाउँपालिका-८ ढोल्या टोलका नरबहादुर बोहराको घर वर्षाका कारण भत्किएको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार घर भत्किएपछि घरभित्र रहेका कपडा, भाँडावर्तन गरेर करिब दुई लाख ५० हजार बराबरको क्षति भएको छ । 

Share